नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ जना पुगेको छ ।
पछिल्लो पटक थप ५ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या २९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १ हजार २ सय २९ जनामा गरिएको नमुना परिक्षणबाट सो संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ हजार २ सय ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
Tags
News