९ कोरोना संक्रमित थपिए, २८ जना आइसोलेसनमा


पछिल्लो २४ घण्टामा देशभर नौ जना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ३७७ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज चार जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال