२०८० असोज २२ गते सोमबारको दिन माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिफल!


मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । 


वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका  स्रोत फेला पर्लान ।


मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धननाश हुने योग छ । अनावस्यक झमेलामा परिएला । खानामा  सावधान रहनु होला ।


कर्कट– अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।  पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।


सिंह– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा  मन लाग्नेछ । 


कन्या– पैसो कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने  दिन छ ।


तुला– व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन  सक्छ ।


वृश्चिक– प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ  संयम भएर काम गर्नुहोला ।


धनु– बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।


मकर– नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने  योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।


कुम्भ– आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा  रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । 


मीन– मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने यात्रामा  रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

Previous Post Next Post
पैसा कमाउन यहाँ थिच्नु होस्।

माथिको लिंकमा गएर आफ्नो खाता बनाउनु होस् र $20 तुरुन्त पाउनुहोस्।

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال